सरकारको नीति तथा कार्यक्रममा आगामी ५ बर्षभित्र सबै नेपालीको बैंक खाता अनिवार्य खोलिने विषयलाई समावेश गरिएको छ । यो कार्य चूनौतिपूर्ण भएपनि सरकारले जवरजस्त रुपमा नीति तथा कार्यक्रममा समावेश गरेको हो । सबै नेपालीको बैंक खाता खोलेपछि सबै कारोबार बैंकबाट गर्ने सरकारको योजना रहेको छ । सबै नेपालीमा वित्तीय पहुँच बढाउदै पाँच वर्ष भित्रमा सबै…