निर्माण व्यवसायीको यस्तो छ गुनासो

लोकतान्त्रिक मुलुकमा निर्माण व्यवसायीलाई सरकारले विनाकारण धरपकड गरेको भन्दै व्यवसायीहरूले आपत्ति जनाएका छन् । काम गर्दागर्दै सरकार व्यवसायीबिरुद्ध लागे आफूहरू चुप लागेर नबस्ने उनीहरूको चेतावनी छ । हरेक विकास निर्माणका काम सरकारी निकायकै कारणले ढिलासुस्ती हुने गरेको आरोप लगाउँदै कुरा बुझेर मात्रै अघि बढ्न सरकारलाई उनीहरूले आग्रह गरे । आइतबार महासंघको कार्यलयमा आयोजित पत्रकार सम्मेलनमा…