छविलाल बगाले प्रदेश सरकार संचालनका लागि अर्थ मन्त्रालयले रकम विनियोजन गरेको छ । चालु आर्थिक बर्षको बजेटबाट मन्त्रालयले सबै प्रदेशका लागि एकमुष्ट ७ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरेको हो । अब, केन्द्रीय सरकारले बिनियोजन गरेको बजेटकै आधारमा प्रादेशिक बजेट बन्नेछ । अर्थ मन्त्रालयले प्रदेश सरकार संचालनका लागि एकमुष्ट ७ अर्ब १४ करोड रुपैयाँ रकम…