– प्रणय साह/बारा नेपाल आयल निगम अम्लेखगञ्ज शाखाले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट हुने चुहावट न्युनीकरण गर्नका लागि ‘लक सिस्टम’ पयोगमा ल्याउने भएको छ । कर्मचारीको मिलोमतोमा ट्याङ्करबाट पेट्रोलियम पदार्थ चुहावट हुने घटना बढ्न थालेपछि नेपाल आयल निगम अम्लेखगञ्ज शाखाले आगामी बैशाख १ गते देखि उक्त प्रविधि अवलम्बन गर्नेगरी प्रक्रिया अघि बढाएको छ । ‘लक’ प्रविधि…