सनराइज बैंक लिमिटेडले आफ्ना ग्राहकर्वगहरूलाई विभिन्न सुविधा दिने क्रममा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी, टीम क्वेष्ट प्रा.लि.अन्तर्गतका सम्पूर्ण क्यूएफएक्स सिनेमा हलहरुबाट सनराइज बैंक लिमिटेडको भिसा डेविट तथा क्रेडिट कार्ड प्रयोग गरि टिकट खरिद गर्दा ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ । यस योजनाअन्तर्गत क्यूएफएक्स सिनेमाका…