धरानमा सवा अर्ब लगानीको डिपार्टमेन्ट स्टोर

– मनिता चाम्लिङ, धरान पूर्वाञ्चलकै पहिलो डिपार्टमेन्ट स्टोर ‘गोर्खा डिपार्टमेन्ट स्टोर’ले आफ्नो पाँचौ शाखाको रुपमा धरानबाटसेवा शुरु गरेको छ । शनिबार धरान-८ धनकुटे रोडस्थित आफ्नै स्टोरमा आयोजित एक समारोहका बीच धरान उपमहानगरपालिकाका नगरप्रमुख तारा सुब्बाले स्टोरको उद्घाटन गरेका थिए । उद्घाटनका क्रममा नगर प्रमुख सुब्बाले निजी क्षेत्रको सहभागिता विना धरान सरकारले केही गर्न नसक्ने बताउदै…