नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज (२ असार) नेप्से परिसूचक दुई दशमलव ८० अङ्कले बढेर दुई हजार ६ सय ५८ दशमलव ६६ विन्दुमा कायम भएको हो । आज तीन सय १८ कम्पनीका तीन करोड ३६ लाख ३७ हजार नौ सय ६६ कित्ता शेयर एक लाख पाँच हजार छ सय…