नेप्से ११ दशमलव शून्य ६ अङ्कले घट्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज (२५ जेठ) नेप्से परिसूचक ११ दशमलव शून्य ६ अङ्कले घटेर दुई हजार ६ सय २९ दशमलव ८९ को बिन्दुमा कायम भएको हो । आज तीन सय १३ कम्पनीको एक करोड ९९ लाख ९२ हजार १८१ कित्ता शेयर ८६ हजार ६३६ पटक खरिदबिक्री हुँदा…