सिद्धार्थ बैंकका ग्राहकलाई गोल्डेन हस्पिटलमा १० प्रतिशतसम्म छुट

सिद्धार्थ बैंक र गोल्डेन हस्पिटल प्रा. लि. बीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । विराटनगरमा सम्पन्न एक विशेष समारोहमा गोल्डेन हस्पिटल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मो. जियाउल हक र सिद्धार्थ बैंक लिमिटेड (केन्द्रीय कार्यालय नक्साल, काठमाडौं)का विराटनगर शाखा प्रबन्धक सूर्यप्रसाद शर्माबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकहरूले…