स्व.आदिकवि हर्कबहादुर गुरुङप्रति समर्पित दुर्इ शब्द

- योगेश गुरुङ (भुम्दी), क्युदे थुँलेन दुःख मुना वर्ष मुलारी खैले हृयाबा खैले टिबा अगुए हृयुलारी । छोरी मानिसको मर्म र भावनालाई समेटिएका माथि सम्प्रेषित कर्णप्रिय गुरुङ गीत लाई नसुन्ने र मन नपर्ने गुरुङ समुदायमा मानिसहरु विरलै होलान् । गुरुङ समुदायमा यस गीतले लोकप्रियतामा यति व्यापकता पाएको थियो कि मेलापात होस् वा जीवनको प्रत्येक पलहरुमा…