जनताको न्याय र रेणुको भाग्य

वडा नं. १९ मा पुनः चुनाव हुने भएपछि धेरैजसो बुद्धिजीवी र आमपत्रकार जगतले भरतपुर महानगरको सन्दर्भमा आफ्नो अभिमत जाहेर गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतले कानुन मात्र हेरेको, तर जनताले अब न्याय दिने कुरा बढी चर्चामा ल्याए । जनताले न्याय त दिए, तर त्यो न्याय बुद्धिजीवी र आमपत्रकार जगत्ले सोचेजस्तो भएन । जनताको त्यो न्याय…