यो संविधानले लगानी निरुत्साहित गर्छ

किन र कसरी ? नयाँ संविधानलाई लिएर मुलुकमा तीव्र विवाद र असन्तुष्टि प्रकट भइरहँदा यसले आर्थिक विकासलाई अवरुद्ध तुल्याउने गरी लगानीलाई निरुत्साहित गर्छ भन्नेतर्फ सम्बन्धित कसैको ध्यान पुगेको देखिँदैन । संविधानमा लगानीकर्तालाई प्रोत्साहन, संरक्षण र सम्मान दिइने व्यहोरा कतै अङ्कित छैन । लगानी निरुत्साहित हुने प्रावधानहरू भने पर्याप्त मात्रामा समेटिएको छ । यदि कुनै स्वदेशी…