हेगको आँखामा पुटिन र पुष्पकमल

पुष्पकमल दाहाल अब पार्टीको नामबाट ‘माओवादी’ मात्र नभएर ‘कम्युनिष्ट’ शब्द नै हटाउने तयारीमा हुनुहुन्छ । उहाँले माओवादको ठाउँमा ‘चरम अवसरवाद’लाई अँगाल्नुभएको देखिएको छ । त्यसैका आधारमा पुस १० गते एमालेको साथ-सहयोगमा देशको प्रधानमन्त्री भएको भएपनि फागुन १५ गते सो पार्टीलाई सरकारबाट हटाउने ‘उदाहारणीय’ कार्य गरिसक्नुभएको छ । ✍ डा. केशव देवकोटा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध…