पचहत्तरवर्षे कम्युनिष्ट राजनीति, वल्लो घाट न पल्लोतिर !

नेपालको ७५ वर्षे कम्युनिष्ट आन्दोलन आफैभित्र अन्योलग्रत रहेको देखिएको छ । नेपालको समग्र राजनीति र खासगरी कम्युनिष्ट राजनीतिप्रति चासो राख्नेहरूले यो भित्री यथार्थतालाई राम्ररी बुझ्न र केलाउन सक्नु पर्दछ । ✍ डा. केशव देवकोटा नेपालको ७५ वर्षे कम्युनिष्ट राजनीति वल्लोघाट न पल्लोतिरको अवस्थामा रहेको छ । यसलाई सही मार्गमा अगाडि बढाउन सक्ने नेता नेपाली धर्तीमा…