बढ्दो सङ्कट र सहमतीय सरकारको आवश्यकता

पछिल्लो समय राष्ट्रिय राजनीतिमा दुईवटा विकल्प जबर्जस्तरूपमा अगाडि आएको देखिएको छ । त्यो भनेको, वर्तमान सरकारले संसद्बाटै घोषणा गराएर फेरि मध्यावधि निर्वाचनमा जान सक्नुपर्दछ या एमालेलाई समेत सरकारमा सहभागी गराएर सहमतीय सरकार गठन गर्न/गराउन सक्नुपर्दछ । ✍ डा. केशव देवकोटा नेपालमा शासकहरू आफैले सुशासन स्थापना भएको बताए पनि बाहिरबाट हेर्दा त्यसको ठीक विपरीतका गतिविधिहरू भइरहेका…