हिन्दुत्व अर्थात् नेपाली काङ्ग्रेसको अबको बाटो

✍ महेन्द्र पाण्डेय विगतमा नेपाली काङ्ग्रेस उँभो गतिमा थियो । त्यतिबेला नेपाली काङ्ग्रेसको उँभोगतिलाई भारतीय राष्ट्रिय काङ्ग्रेसको उँभो गतिसँग जोडेर विश्लेषण गर्ने गरिएको पाइन्थ्यो । आज नेपाली काङ्ग्रेस अधोगतिमा छ । नेपाली काङ्ग्रेसको आजको अधोगतिलाई धेरैले भारतीय राष्ट्रिय काङ्ग्रेसको अधोगतिसँग जोडेर हेर्ने गरेको पाइन्छ । स्थापनादेखिको करिव ६० वर्ष अवधिमा नेपाली काङ्ग्रेस कसरी मुलुकको राजनीतिको…