सत्ता संकटका सन्दर्भमा सहमतिको खोजी

सामाजिक र राजनीतिक लगायतका सबै क्षेत्र र पक्षमा विवाद बढाएर देशलाई अस्तब्यस्त बनाउने प्रयास भइरहेको देखिएको छ । यस्तो अवस्थामा दलहरूका बीचमा सहमतिको खोजी आफैमा एक प्रकारको ब्यंग्यजस्तो भएको छ । ✍ डा. केशव देवकोटा हाल क्रियाशीलमध्येको सबैभन्दा पुरानो र संसदको पहिलो पार्टी नेपाली काङ्ग्रेसको नेतृत्वले आफ्नो पार्टीको मूल्य, मान्यता र आदर्श कुनै कुराको पनि…