■ सुन्दर शर्मा जोसँग सधैं साथमा रहिरहुँ जस्तो लाग्छ, जोविना सिङ्गो संसार अधुरो अनि अपुरो लाग्छ, जसको साथ र आशीर्वादले सधैं केही राम्रो गर्ने उर्जा पैदा हुन्छ अनि जोविना जीवन अकल्पनीय छ, ती महान् ब्यक्ति हुन् आमा ! जिन्दगीको यात्रामा क्षणिक साथहरू भेटिन्छन् तर आमाको जस्तो साथ कोही–कसैबाट पाउन सकिँदैन । त्यस्तै स्नेह र बात्सल्यरूपी…