यो वर्षको सोह्र श्राद्ध कसरी गर्ने ?

■ बबिता बस्नेत २०७७ सालका सबै चाडबाड, पूजा, तिथी, श्राद्ध, रीति–रिवाजहरू कोभिड–१९ बाट प्रभावित भए, भइरहेका छन् । यसबीचमा चैतेदशैँ, नयाँ वर्ष, आमाको मुख हेर्ने दिन, बुबाको मुख हेर्ने दिन, तीज, उपत्यकामा हुने ऐतिहासिक जात्राहरू, आ–आफ्नो जात र धर्मअनुरुपका विभिन्न चाडपर्वहरू सबै कोरोनाका कारण खल्लो भए । जात्राहरू मनाउनै पाइएन, आफन्तका बीच रमाइलो गरेर मनाइने…