देउवाको घटेको उचाइ

– महेन्द्र पराजुली ००६ चैत्रत १७ गते विधिवत् रूपमा स्थापना भएको नेपाली काङ्ग्रेसले सात दशक लामो यात्रा तय गर्दै ०७४ चैत १८ गते ७५औँ वर्षमा प्रवेश गर्दै छ । इतिहासको कालखण्डमा स्थापना कालदेखि नै विभिन्न आरोह–अवरोहसँग जुझ्दै ठूला क्रान्ति, जनआन्दोलनको नेतृत्व गरेको काङ्ग्रेस वर्तमान अवस्थामा सावाँको ब्याजसमेत खान नपाउने गरी खुम्चँदै रक्षात्मक अवस्थामा उभिन बाध्य…