– दीपेन्द्र पाण्डे चैत्र १५ गते संघीय संसदको संयुक्त सभालाई राष्ट्रपतिबाट सम्बोधन गर्न लगाइयो । राष्ट्रपतिमार्फत देश स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेको सगौरव घोषणा भयो । तर, राष्ट्रपतिको उक्त घोषणाको जम्माजम्मी २४ घण्टा पनि नबित्दै ओली सरकारले मुलुकको अर्थतन्त्रको बारेमा स्वेतपत्र जारी गर्दै ढुकुटी खाली भएको जानाकारी गरायो । समृद्ध नेपालको सपना कोमामा पुऱ्याउने…