छामेर हेरौँ, हामी बाँचिरहेका त छौँ ?

– देवप्रकाश त्रिपाठी पढाइरहेका शिक्षक, ड्युटीमा रहेका प्रहरी, लेखिरहेका पत्रकार र खेतमा काम गरिरहेका किसानलगायत निर्दोष तथा निरीह नागरिकलाई छपाछप काट्दै हिँड्नेहरूलाई सुजाता कोइरालाका पिता गिरिजाप्रसादले सिंहदरबारसम्म बोकेर ल्याए र पालैपालो प्रधानमन्त्री बनाइदिए, हामीले चुपचाप सह्यौँ । चुनावी प्रतिस्पर्धामा पटक–पटक दोस्रो शक्ति प्रमाणित हुँदै आएको एमालेलाई भन्दा संसदीय निर्वाचनमा जनताले मत नदिएको र केवल आठ…