यिनलाई लज्जाबोध किन हुन्न हँ ?

– देवप्रकाश त्रिपाठी पौने एक शताब्दीभत्र पटकपटक प्रजातन्त्र ल्याएको र अन्तिमपटक सङ्घीय, लोकतान्त्रिक, धर्मनिरपेक्ष, समावेशी र समानुपातिक विशेषतासहितको ‘सर्वाधिक उन्नत’ राजनीतिक प्रणाली स्थापना गरेपछि देशबाट शान्ति, सुरक्षा, समृद्धि र विकासको बाटो हराएको तथ्य मैले नबताए पनि उनीहरूले थाहा पाउने डर मभित्र जमेर बसेको छ । विश्वका सर्वाधिक बीस गरिब मुलुकको सूचीमा परेको व्यहोरा त उनीहरूले…