नेतालाई दुख्दा मात्र देशलाई दुख्नुपर्ने !

– देवप्रकाश त्रिपाठी सांसारिक झमेलामा उल्झिएको मानिस परमात्मासँग साक्षात्कार हुन असम्भव छ, दुई छाक खानका लागि मात्र चिन्तित मानिसमा अरूको भोक बुझ्ने या अर्काको निम्ति केही गर्ने सामथ्र्य हुँदैन । खाल्डो खन्ने मानिसले गहिराइ बुझ्न सक्ला, तर उचाइको अर्थ बुझ्न कठिन हुन्छ । जसलाई जे गन्तव्य प्राप्त गर्नुपर्ने हो सोहीअनुरूपको कर्म र साधनामा आफूलाई समर्पण…