के शेरबहादुर र प्रचण्ड बराबरीका हुन् ?

– देवप्रकाश त्रिपाठी माओवादीद्वारा सुरु गरिएको हिंसात्मक युद्धकालीन घटनाका निम्ति शेरबहादुर देउवा र प्रचण्डलाई बराबरी जिम्मेवार मान्न सकिन्छ ? एउटाले संविधान, कानुन, नियम, मानवअधिकार र विश्वमा प्रचलित प्रजातन्त्रको रक्षा चाह्यो, अर्कोले हिंसा र आतङ्कको बलमा संविधान, कानुन र प्रणाली भत्काउन सक्नेजति सबै प्रकारका प्रयास गर्‍यो । सत्य निरूपण तथा मेलमिलाप आयोगले आफ्ना काम–कारबाहीलाई गति दिन…