प्रचण्डका दुवै छोरीको नयाँ गृहप्रवेश

देशको सबैभन्दा धनी नेताका रूपमा समेत चिनिएका कम्युनिस्ट नेता प्रचण्डले आफ्ना दुई छोरीहरू (रेणु र गङ्गा)लाई आफ्नै निवासवरिपरि घर बनाइदिएका छन् । लाजिम्पाटको निवास नफापेपछि छोरा प्रकाशका निम्ति कुनै शारदा अधिकारी नामक ठेकेदारको नाममा बनाइएको खुमलटारस्थित घरमा बसोवास गर्न पुगेका प्रचण्डले आफ्ना दुवै छोरीलाई आफ्नै निवासको नजिकै दुईवटा घर बनाइदिएर गृहप्रवेश गराएका छन् । निकै…