डा. गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरणमा ढिलाइ भएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन् । बिहीबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटार पुगी केसीले प्रधानमन्त्री देउवालाई छिटो राष्ट्रपतिबाट चिकित्सा शिक्षा अध्यादेश प्रमाणीकरणका लागि पहल गरिदिन आग्रह गरेका छन् । उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठले अध्यादेश प्रमाणीकरण नभएको समय पारी विवादास्पद काठमाडौं नेसनल मेडिकल कलेजलाई एमबिबिएसको सिट निर्धारण…