स्थानीय विकाशमा भारतको सहभागिता बढाइँदै : प्रचण्डले ल्याए रोचक प्रस्ताव !

नेपालमा भारतीय दूतावासमार्फत सिधै अनुदान सहयोग हुने ब्यवस्था तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाबाट भएको थियो भने बाबुराम भट्टराई नामक ब्यक्ति प्रधानमन्त्री भएपछि अनुदान सहयोगको सीमा बढाएर पाँच करोड पुऱ्याइएको थियो । अहिले प्रधानमन्त्री प्रचण्डले उक्त सहयोगको निरन्तरतालाई थप प्रभावकारी बनाउन पच्चीस करोडसम्म खर्च गर्न पाउने सुविधा दिन लाग्नुभएको हो । नेपालमा भारतीय राजदूतावासमार्फत गरिने खर्चको सीमा…