नेपाली शब्दकोषबाट ॐ शब्द हटाउन खोज्नेहरूको नाम यो साता सोसल मिडियामा भाइरल भएको छ । सनातन सभ्यता र मान्यतालाई दरकिनार गर्दै लैजाने कुनै अदृष्य रणनीतिक योजनाअनुरुप माओवादीका दीनानाथ शर्मा शिक्षामन्त्री भएका बेला केही ‘विद्वान्’हरू सक्रिय तुल्याइएको थियो । नेपाली भाषाको शब्दकोषलाई परिमार्जन गर्ने भन्दै केही भाषाविज्ञहरू स्थापित ब्याकरणीय नियमलाई भाताभुङ्ग बनाउन लागिपरेका थिए । प्रज्ञा…