शिखधर्मीहरूको पवित्र तीर्थस्थल एवम् नेपालको एक महत्वपूर्ण ऐतिहासिक स्थललाई आफ्नो नियन्त्रमा लिन सक्रिय रहेको गिरोहलाई पूर्वसचिव विश्वप्रकाश पण्डितको मुख्य सहयोग रहने गरेको तथ्य फेलापरेको छ । पण्डितले म्हेपीस्थित बिष्णुमती किनारमा रहेको नानक मठ कब्जा गर्न गुठी संस्थान (जहाँ उनले आफ्नो खास मानिसलाई अध्यक्ष बनाएर राखेका छन्) लाई प्रयोग/दुरुपयोग गरिरहेका छन् । प्राप्त जानकारीअनुसार सूर्य मल्लको…