नेपालको अखण्डित सार्वभौमिकतालाई विभाजन गराइ सङ्घीयतामा जानुको रहस्य बिस्तारै खुल्दै गएको छ । माघ ५ गते नेपालको वीरगन्जमा ‘जय मधेश’ बोलको एउटा त्यस्तो गीत सार्वजनिक गरियो जसमा देशको नाम र सङ्केत कुनै शब्दमा भेटिँदैन ! मधेश गानका रूपमा हिन्दी र मैथिली भाषामा जारी गरिएको ‘मधेश गान’ले नेपाली राष्ट्रियता र नेपाल राष्ट्रलाई पूरै उपेक्षा गरेको छ…