धार्मिक द्वन्द्वको ‘खेती’ गरिँदै !

जनगणना २०७८ को पूर्वसन्ध्यामा गैह्रकानूनी ढङ्गले धर्मान्तरणमा सक्रिय सङ्घ-संस्थाहरू आक्रामक रूपमा क्रियाशील भएको पाइएको छ । एकातिर हिन्दू धर्मावलम्बीहरूको महान् तीर्थस्थल पशुपतिनाथ परिसरको स्लेषमान्तक परिसरमा अतिक्रमण गरी इसाइहरू आफ्नो चिहान बनाउन तम्सेका छन् भने अर्कोतिर गोप्य रूपमा मसिह पार्टी खोल्ने, सनातनीहरू बीच विभाजन ल्याउने र हिन्दू जनजाति समुदायलाई दिग्भ्रमित गर्ने लगायतका अनेकौँ अवाञ्छित काम गर्न…