हजार दिएर लाख असुल्ने विदुर शर्माले ‘साइट सञ्चालन गर्न’ भनेर वैशाखमा सत्तरी लाख रुपैयाँ ‘सापटी’ दिए । त्यसरी ‘सापटी’ दिएको रकममध्येबाट विदुरले दश लाख फिर्ता लिए र भने- ‘तिमीलाई थाहै छ.. महेश बस्नेतलगायतका नेताहरूसँग मेरो कस्तो सम्बन्ध छ भन्ने ! म तत्काल खेलकुद परिषद्को कोषाध्यक्ष बन्न लागेको छु । त्यसनिम्ति नेताहरूलाई पैसा बुझाउनुपर्ने भएकोले दश…