वामपन्थी कम्युनिष्ट आन्दोलनमा ऋषि कट्टेल स्थापित नाम होइन । तर गोरखाका यी ऋषिको नाम कम्युनिष्ट आन्दोलनसँग सम्बन्धित दुई ठूला घटनासँग जोडिएका छन् । २०५० सालको जेठ ३ गते एमाले महासचिव मदन भण्डारी र जीवराज आश्रित दुर्घटनामा परि निधन भएको घटनामा पनि ऋषि कट्टेलको नाम निकै चर्चामा आएको थियो । कम्युनिष्ट आन्दोलनमा निकै ठूलो तरङ्ग पैदा…