सर्वोच्चमा आफ्ना मान्छे घुसाउन आधि दर्जन व्यक्तिको प्रतिष्पर्धा

सर्वोच्च अदालतमा रिक्त दुई न्यायाधीश पदमा आफ्नो मानिसको चयन गर्न विभिन्न शक्तिकेन्द्र र व्यक्तिहरूको चलखेल शुरु भएको छ । सर्वोच्चमा गत वर्षको कात्तिकमा न्यायाधीश केदार चालिसेले र गत जेठमा डम्बरबहादुर शाहीले अवकाश प्राप्त गरेपछि दुई स्थान रिक्त हुन आएको हो । न्यायपरिषद्ले पूर्णता पाउने प्रक्रिया सम्पन्न भएपछि मङ्सिरको आखिरी या पौषको दोस्रो साताभित्र दुई न्यायाधीशहरूको…