अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्तहरूको नियुक्ति प्रक्रिया अघि बढेपछि प्रचण्डको क्याम्पमा भुइँचालो गएसरहको कम्पन पैदा भएको छ । प्रधानमन्त्री केपी ओलीसँग प्रचण्ड भयभित हुनुका विभिन्न कारणहरूमध्ये अख्तियारमा रहेको आफूसँग सम्बन्धित फाइल पनि हो । अनमिनद्वारा उन्नाइस हजार दुई सय मात्र लडाकु रहेको प्रमाणित भइसकेपछि पनि एकतिस हजार लडाकु सङ्ख्याको नाममा राज्यकोषबाट मासिक…