मेरो गर्धन चिलायो कि… ?!

■ स्वयम्भुनाथ कार्की म मेरो राष्ट्रलाई माया गर्छु, यसको अर्थ म मात्र मेरो राष्ट्रलाई माया गर्छु भन्ने पनि होइन । अर्काको जिम्मा लिने कुरा पनि भएन । त्यसैले म मेरो राष्ट्रलाई माया गर्छु, म राष्ट्रवादी हुँ भन्नेबित्तिकै एक हुल अग्रगामीहरू अनेकौँ कुतर्क लिएर भन्नलाई वैचारिक, तर झन्डै भौतिक आक्रमण गर्न आउँछन् । जीवनभर स्वाभिमानी एक्लो…