‘मधेस’ नामले निम्त्याउँदै आन्दोलन !

प्रदेश २ को नामाकरण र स्थायी राजधानीका लागि औपचारिक रूपमा प्रक्रिया शुरु भएसँगै मधेसकेन्द्रित राजनीति तरङ्गित भएको छ । सत्तारुढ समाजवादी पार्टी र राजपाले प्रदेश २ को नाम ‘मधेस’ रहनुपर्ने माग गर्दै आएका छन्, जब कि मिथिला प्रदेश, जानकी प्रदेश, मध्यमधेस, मिथिला–भोजपुरालगायतका नामबारे पहिलेदेखि नै बहस चलिरहेको छ । प्रदेश सभा सचिवालयले प्रदेशको नाम र…