‘हिन्दूराष्ट्र भन्ने नै सभापति बन्ने’

नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको चालू बैठकमा निर्भयपूर्वक राष्ट्रियताको पक्षमा प्रस्तुत हुने एक्ला युवा नेता शङ्कर भण्डारी भएका छन् । गत माघ १७ गतेदेखि शुरु भएको काङ्ग्रेस कार्यसमितिको बैठकमा नेता भण्डारीले नेपाललाई हिन्दूराष्ट्रमा रूपान्तरित गर्न काङ्ग्रेसले आफ्नो एजेण्डा बनाउनुपर्ने र पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रूपमा मान्यता दिनुपर्ने धारणा जोडदार ढङ्गले राख्दै आएका छन् ।…