रसना ढकाल घटना नम्बर १ एक दिन बिहान १० बजे कोटेश्वरनिवासी सीता लामा जिल्ला प्रशासन कार्यालय बबरमहल पुग्छिन् । उनी सीधै नागरिकता शाखातिर जान्छिन् । उनले फाँटवालालाई मलाई आज जसरी पनि नागरिकता बनाउनु छ, लौ बनाइदिनुस् भन्छिन् । उनको कुरा सुनेर त्यहाँका फाँटवालाले कागजपत्र मागे । तर, उनीसँग केही पनि कागज थिएन । फाँटवालाले भने–…