सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिका निम्ति न्यायपरिषद्बाट दुई वरिष्ठतम् न्यायाधीशको नाम सिफारिस भएपछि नेकपाका सहअध्यक्ष प्रचण्ड असन्तुष्ट बनेको समाचार प्राप्त भएको छ । गोपाल पराजुलीलाई राजीनामा दिन बाध्य पारेपछि उपेन्द्र महतो, कैलाश सिरोहिया र योगेश भट्टराईहरूको इच्छाअनुरूप प्रचण्डले त्यतिबेलै चोलेन्द्रशमशेर राणालाई प्रधानन्यायाधीश नियुक्त गराउन जोडदार प्रयास गरेका थिए । तर, वरिष्ठताका आधारमा दीपकराज जोशीलाई पन्छाउन नसकिने…