कुरा मिले ‘अर्ली इलेक्सन’

सत्ता गठबन्धन र विपक्षी नेकपा एमालेको नेतृत्वले शीघ्र निर्वाचन (अर्ली इलेक्सन) मा जाने मानसिकता बनाएको जानकारी प्राप्त भएको छ । समय गुज्रँदै जाँदा सत्ता गठबन्धनभित्र मतभिन्नता भइ तनाव उत्पन्न हुन सक्ने र सम्भावित चुनावी तालमेलमा समेत असर पर्ने ठान्दै प्रचण्ड र माधव नेपाललगायतका नेताहरू चुनावी गठबन्धन बनाएर ‘अर्ली इलेक्सन’मा जाने मानसिकता बनाउन पुगेका हुन् ।…