एमाले कार्यदलद्वारा दशबुँदे सहमतिको प्रस्ताव तयार

माधव नेपालको गुनासो कायमै साता दिनदेखिको लगातार बैठक तथा छलफलपछि नेकपा (एमाले) को दश सदस्यीय कार्यदलले पार्टीभित्रको विवाद अन्त्यका लागि १०बुँदे सहमतिको प्रस्ताव तयार गरेको छ । ‘आइतबार बिहानै खुशीको खबर दिने’ उद्घोष गत शनिबार नै गरे पनि आइतबार राति अबेर गरी कार्यदलले सहमतिको प्रस्ताव तयार गरेको हो । आइतबार बिहानदेखि राति सवा दश बजेसम्म…