देउवालाई प्रधानमन्त्री नबनाए फेरि संसद् विघटन !

विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने अदालतको निर्णयसँगै मुलुकको राजनीति पुरानै अवस्थामा फर्किएको छ, सत्तारुढ दल नेकपाभित्र शुरु भएको लडाइँ सडकबाट पुनः संसदमा पुगेको छ । पुनःस्थापनाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्कटमा पार्ने र प्रचण्ड पक्ष सम्पूर्ण रूपमा विजयी बन्ने अनुमान गरिएको थियो, तर पूर्वानुमानविपरीत केपीभन्दा प्रचण्ड पक्ष नै सकसमा परेको देखिएको छ । केपी ओलीले प्रधानमन्त्री…