देउवा भेट्न बुढानिलकण्ठ पुगे प्रचण्ड

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डबीच मंगलबार समसामयिक राजनीतिक विषयमा भेटवार्ता भएको छ । सभापति देउवा निवास बूढानीलकण्ठमा साँझ भएको भेटमा दुई नेताबीच संसद्को बैठक सञ्चालन, सरकार र आगामी राजनीतिक प्रक्रियाका बारेमा छलफल भएको बताइएको छ । माओवादी केन्द्रको मंगलबारको स्थायी कमिटी बैठकले ती विषयमा…