‘देश बदल्नेहरू पहिला आफू बदलिनु पर्छ’ : उपसभापति शर्मा

द्रोण अधिकारी, झापा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने अठोट बोक्नेहरू पहिला आफू बदलिनु पर्ने बताएका छन् । झापा १ अन्र्तगत भद्रपुर–१० चन्द्रगढीमा आयोजित नेपाली कांग्रेसको चुनावी कोणसभालाई सम्बोधन गर्दै नेता शर्माले देश बदल्छौं भनेर बोल्ने मात्र होइन पहिला आफू परिवर्तन भएर नेतृत्वमा नआएसम्म देश नबदलिने धारणा राखेका हुन् । झापा १ का निर्वतमान…