अन्तर्घातीलाई कारवाही गर्न कांग्रेसजनको आग्रह

आरपी उपाध्याय, नवलपरासी पश्चिम नवलपरासी प्रतापपुरको बेलाटारीमा आयोजित एक कार्यक्रममा आफ्नो धारणा राख्ने वक्ताहरुले नेपाली काङ्ग्रेसभित्र अनुशासनहीन कार्य गर्ने जो कोहीलाई कडा कारवाही गर्नुपर्ने धारणा राखेका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा क्षेत्र नं. १ मा पार्टीको हितविपरीत कार्य गर्ने वडा, पालिका, जिल्ला कार्यसमिति र महासमिति सदस्यहरूले पार्टीको आधिकारिक उम्मेदवारको प्रतिकुल हुनेगरी…