द्रोण अधिकारी, भद्रपुर (झापा) झापा क्षेत्र नम्बर १ मा आसन्न निर्वाचनमा पनि पुराना दलका नयाँ उम्मेदवार र नयाँ दलबाट आएका पुरानै उम्मेदवारबीच प्रतिष्पर्धा हुने देखिएको छ । यस निर्वाचन क्षेत्रमा गत निर्वाचनमा जीत निकालेको नेपाली कांग्रेस, उपविजेता दल नेकपा एमाले र तेस्रो भएको रास्वपाबीच नै कडा प्रतिष्पर्धा हुने देखिएको हो । नेपाली कांग्रेसले नयाँ अनुहारका…