नवलपरासी ब.सु.पश्चिम १ मा कडा चुनावी भिडन्त !

पुरानै समस्या कायम रहेको आम मतदाताको गुनासो पश्चिम नवलपरासीको क्षेत्र नं १ मा ‘हेभीवेट’ उम्मेदवारले उम्मेद्वारी दर्ता गरेसँगै चुनावी सरगर्मी बढेको छ । उम्मेदवारहरू यतिबेला मतदाता रिझाउन घरदैलोमा व्यस्त देखिएका छन् । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घरदैलोमा पुग्ने र स्थानीयका समस्या सुन्ने कार्यमा केन्द्रित भएका हुन् । क्षेत्र…