नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश बदल्ने जनताको सपना अब कांग्रेसले साकार पार्ने बताएका छन् । नेपाली कांग्रेस पाल्पाले शुक्रबार (१ फागुन) तानसेनमा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बाधेन गर्दै उनले कांग्रेस बदलिएर आएकाले अब देश बदल्ने जनताको सपना कांग्रेसले नै साकार पार्ने जिकीर गरेका हुन् । 'हामी बदलिँदै गर्दा जनताको सपना बदल्छौँ', उपसभापति शर्माले भने-…